Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

१० मंगलबार , भाद्र २०८२६ महिना अगाडि

सबैसँग मन खोलेर  कुरा बताउने नगर्नु
दुःख सुख जे जति छन् जताउने नगर्नु
हाँसो उडाउँने गर्छन् यहाँ सबै थोक जानेर,
मिठो बोल्यो भन्दैमा  छिटो पताउने नगर्नु ।