Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, असार २०८३1st June 2026, 10:58:34 pm

Image

इन्द्रकुमार श्रेष्ठ

०९ सोमबार , मंसिर २०८२७ महिना अगाडि

खानेमुख ठूलो तिनैले बाउने भए
भ्रष्टाचार गर्न तिनैले पाउने भए
कसलाई जिताउने केको मरिहत्ते
देश नाङ्गेझार तिनैले बनाउने भए ।