Advertisement Banner
Advertisement Banner

२८ सोमबार, पौष २०८२9th January 2026, 2:05:00 am

०९ सोमबार , मंसिर २०८२२ महिना अगाडि

पहाडी भागमा छुकछुके मनो रेल आयो
मदेशतिर भान्साको धारामा  तेल आयो
हामी कौवा जस्ता जनताकालागी भने!
सिख्रो बोटमा काँचो र कट्मेरो बेल आयो।

    – शंकर ज्ञवाली