Advertisement Banner
Advertisement Banner

२७ आइतबार, पौष २०८२9th January 2026, 2:05:00 am

०९ सोमबार , मंसिर २०८२२ महिना अगाडि

असामाजिक तत्वहरू जिलाउँदै लानुपर्छ
मानव हितका बस्तुहरू बचाउँदै लानुपर्छ
चेतनाको दियो बाली अन्धकारहरू मास्ने
अन्तरमनको अठोटहरू जोगाउँदै लानुपर्छ ।

    – अरूण कुमार भुजेल