Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, असार २०८३1st June 2026, 10:58:34 pm

१४ शनिबार , मंसिर २०८२७ महिना अगाडि

कतिपयका आजदेखि बोल्ने बोली फेरिनेछन्
धरमरमा रहेकाको बिस्तारै ३लोली फेरिनेछन्
हारजितले हामी जस्तालाई कहीँ नभेटे तापनि
सौदावाजीमा चल्नेहरुका भने चोली फेरिनेछन्

       – शंकर ज्ञवाली