Advertisement Banner
Advertisement Banner

२७ सोमबार, माघ २०८२9th February 2026, 12:37:58 pm

Image

लीला दाहाल

१४ शनिबार , मंसिर २०८२२ महिना अगाडि

प्रेमका चोट यति चोटिला हुन्छन् 
सम्झियो कि आ“खा आफै गिला हुन्छन् 
जति भुल्न खोज्यो उति याद आउ“छ
शायद यादहरू एकदमै बोझिला हुन्छन् ।

      –  लीला दाहाल