Advertisement Banner
Advertisement Banner

०८ सोमबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

Image

गंगा दाहाल

२४ बिहिबार , पौष २०८२८ महिना अगाडि

बिना प्रतिस्पर्धाको खेल खेल्दैछन् मान्छे
हुनुभन्दा नभएको दुःख झेल्दैछन् मान्छे
छलाङ मार्दै, हतासिदै त कहिले बतासिदै
आफैले आफैलाई धकेल्दै पेल्दैछन् मान्छे ।