Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, असार २०८३1st June 2026, 10:58:34 pm

२६ शनिबार , पौष २०८२५ महिना अगाडि

मैले चोट खाए पनि भोटनोट तिमीलाई दिए
इन्द्रेणीको सातैरङ्ग भए जस्तै मैले आँसु पिए
भनेजति चिताएका सबै सबै कुरा पुगोस् 
पीर बाधा आई ठुँगे चिरिएको मुटु सिए् ।

– अम्बिका अधिकारी