Advertisement Banner
Advertisement Banner

२७ सोमबार, माघ २०८२9th February 2026, 12:37:58 pm

२६ शनिबार , पौष २०८२एक महिना अगाडि

हिँड्दा हिँड्दै बीच बाटोमै हराएको मान्छे म
आफ्नाबाट कत्ति सहयोग नपाएको मान्छे म
आफ्नाहरूलाई विश्वास गरी अघि बढ्दाखेरि
हरेक काम कुराहरूमा धोका खाएको मान्छे म ।

     – पारस भट्ट प्यासी