Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, असार २०८३1st June 2026, 10:58:34 pm

२६ शनिबार , पौष २०८२५ महिना अगाडि

वातावरण चीसो छ मन कसरी तातोस्
न्यानो मुटुको कुनाको राप सरी राखोस्
आजभोलि मुटु उपहार दिने चलन बढ्यो
मुटु बाँडेर खोक्रो छाती के गरी बाँचोस्  ।

                      – पौडेल बिमुन्स