Advertisement Banner
Advertisement Banner

०८ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

१४ मंगलबार , माघ २०८२९ महिना अगाडि

के हाल छ भनी नसोध्नु तिमीले
 बेहाल छ यता नखोज्नु तिमीले
 बिना मतलबको यो दुखी संसारमा
 बिनासितै कसैको याद नरोज्नु तिमीले ।
      – संगीता सारथि