Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, असार २०८३1st June 2026, 10:58:34 pm

Image

केशवराज आमोदी

१४ मंगलबार , माघ २०८२५ महिना अगाडि

अम्मली हुँ  म राजनीतिको राजनीति गरिरहनुपर्दछ
कुर्सीको आडमा नै स्वार्थको गाग्रो भरिरहनुपर्दछ,
सामन्तीझैं जिउनका लागि ढुकुटी–फोर खेल खेली–
आसेपासेलाई पनि लाचार भै घाँस छरिरहनुपर्दछ ।

       – केशवराज आमोदी