Advertisement Banner
Advertisement Banner

२९ आइतबार, चैत्र २०८२12th April 2026, 11:00:16 am

Image

गंगा दाहाल

०५ बिहिबार , चैत्र २०८२२४ दिन अगाडि

सधै रङ्ग रमितामा छाउनेलाई के भनौं 
जिवन्त सतही माया लाउनेलाई के भनौ 
भन्न मन थियो जीवनअनमोल उपहार हो
बास्ना खोज्दै कस्तुरी धाउनेलाई के भनौ ?