निष्कर्ष बिहिन सत्य तथ्य कुरो कहाँ छ
खोतल्दै गए भेटिन्छ पक्कै चुरो कहाँ छ
कालो चस्मा, कोट ढल्काएर मात्र के गर्नु
बोली, ब्यबहारिकपनमा खै सूरो कहाँ छ ?


गंगा दाहाल
१७ मंगलबार , चैत्र २०८२|१३ घण्टा अगाडि
निष्कर्ष बिहिन सत्य तथ्य कुरो कहाँ छ
खोतल्दै गए भेटिन्छ पक्कै चुरो कहाँ छ
कालो चस्मा, कोट ढल्काएर मात्र के गर्नु
बोली, ब्यबहारिकपनमा खै सूरो कहाँ छ ?