Advertisement Banner
Advertisement Banner

०८ सोमबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

२६ बिहिबार , चैत्र २०८२५ महिना अगाडि

दुई दिने जिन्दगीको आशा कहिल्य मार्ने छैन 
यो जीवनका गाढा सपना कुहिरोमा पार्ने छैन
आज नभएनी भोलि गर्नेछु अल्झेर सपनासँगै
संघर्षमा हिडिरहनु छ हिम्मत कहिल्य हार्ने छैन ।

        – अर्जुन अधिकारी