Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, असार २०८३1st June 2026, 10:58:34 pm

Image

usha kc

०३ बिहिबार , बैशाख २०८३२ महिना अगाडि

निन्द्रा आउँदैन रात ढल्दैछ म के गरूँ ?
आगो बल्दैन जीवन जल्दैछ म के गरूँ ?
तप्प तप्प चुहिने कर्कलाको पानीजस्तै
सम्झनाको ऐठनले छल्दैछ म के गरूँ ?