Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, असार २०८३1st June 2026, 10:58:34 pm

१७ बिहिबार , बैशाख २०८३२ महिना अगाडि

न त कसैले किलोमा सजाउँछ अब त
न त  कसैले  पर्वमा  बजाउँछ अब त 
खरी झरेको मादल जस्तै भो जिन्दगी
सुकीर्ति छ भन्न पनि लजाउँछ अब त ।

        – अरुण कुमार भुजेल