Advertisement Banner
Advertisement Banner

०८ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

१७ बिहिबार , बैशाख २०८३६ महिना अगाडि

नया आयाम बसन्तको आउदैछ हेर
प्रकृतिमा हरियाली छाउदैछ हेर
कोइलीले गला तिखार्दैछ मौका छोपी 
तिनले मधुर स्वरमा गाउदै छ हेर ।

        – गंगा लिगल