Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

१७ बिहिबार , बैशाख २०८३६ महिना अगाडि

कसैलाई लाग्छ प्रजातन्त्र धरापमा छ
कसैलाई लाग्छ गणतन्त्र धरापमा छ
ए हजुर ! राजनीतिको चश्मा फ्याँकेर
हेर्नुहोस् हाम्रो राष्ट्र नेपाल धरापमा छ ।

              – कृष्णबहादुर थापा