Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

Image

bhandari

२८ सोमबार , बैशाख २०८३३ महिना अगाडि

पहिलो भेटमा अलिकति लजाएकी थिईन् 
मेरो मायाँ मन मुटुमा सजाएकी थिईन्
नियालेर हेरूरहुँ लाग्ने सधैं उनकै प्रतिबिम्ब
दौडिरहेको यो मनलाई कजाएकी थिईन् ।