Advertisement Banner
Advertisement Banner

२८ सोमबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

Image

इन्द्रकुमार श्रेष्ठ

२८ सोमबार , बैशाख २०८३८ घण्टा अगाडि

ओहो, सज्जनको बाटै अबरूद्ध छ
यहाँ फटाह नै फटाह बिरूद्ध छ
धेरै भयो हाम्रो प्यारो बुद्धभूमिमा
मरणासन्न अवस्थामा बुद्ध छ ।