Advertisement Banner
Advertisement Banner

२९ सोमबार, असार २०८३13th July 2026, 9:36:25 am

१२ मंगलबार , जेठ २०८३२ महिना अगाडि

मनभरि पीडा वेदना खात बनेर आउँछ
ठीक त्यही बेला दिन रात बनेर आउँछ
जब सम्झन्छु आमा, देश अनि  सन्तान
नयनबाट मेरा आँसु वर्षात बनेर आउँछ ।

        – शारदा पौडेल, स्पेन