सत्मार्गमा हिड्ने गरौं साक्षी राखी आत्मा
देव, दानव के बन्ने हो मान्छेकै छ हातमा
आस्था नै त रैछ आखिर ईश्वर भन्नु पनि
खोजौं आफ्नै हृदयको भित्र परमात्मा ।
– गंगा आचार्य

१२ मंगलबार , जेठ २०८३|१६ घण्टा अगाडि
सत्मार्गमा हिड्ने गरौं साक्षी राखी आत्मा
देव, दानव के बन्ने हो मान्छेकै छ हातमा
आस्था नै त रैछ आखिर ईश्वर भन्नु पनि
खोजौं आफ्नै हृदयको भित्र परमात्मा ।
– गंगा आचार्य