Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

१२ मंगलबार , जेठ २०८३५ महिना अगाडि

मिल्दैन तिमीसँग साथ भनी छोड्यो उसैले
आफ्नो औकात आफैले बोल्यो उसैले
तिम्रो अहंकारवादी चिन्तन देख्छन् सबैले
आफ्नै आनीबानीको पोल खोल्यो उसैले ।

    – देवकी तिमिल्सिना समीक्षा