Advertisement Banner
Advertisement Banner

०७ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

u vet

२० बुधबार , जेठ २०८३४ महिना अगाडि

नसोध्नुस् खै के  दियो  गणतन्त्रले 
हिजोको वाचा बिर्सियो गणतन्त्रले ।
कसैलाई गज्जवको जागिर  दियो
कसैलाई शत्रु सम्झियो गणतन्त्रले ।