Advertisement Banner
Advertisement Banner

०८ सोमबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

१५ सोमबार , असार २०८३२ महिना अगाडि

एउटा मच्छ्ड सदा मेरै आसपास घुमिरहन्छ
कराउँछ चिची गरि अनि  कानमा घुसिरहन्छ
गर्दिन वास्ता कसै भन्दा पनि आइ मेरै समीप 
खान्छ मेरै दिमाग अनि मासु मेरै लुछिरहन्छ ।

       – दुर्गाकिरण तिवारी