Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

१५ सोमबार , असार २०८३४ महिना अगाडि

अनि पो चिनिन्छ मान्छे व्यवहार हेरेर
गर्न छोडिदिनुहोस् संगत अनुहार हेरेर
धेरै कुरा त आफैले भोगेर सिक्नु पर्छ
केही कुरा  सिक्नु होस् संसार हेरेर !

       – अर्जुन अधिकारी