Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

१५ सोमबार , असार २०८३४ महिना अगाडि

म आजभोलि भुइँमा छरपस्ट छिरोलिएको छु
तातो खरानीको काँचो पात झैँ पिरोलिएको छु
अलमलमा छु खासै गन्तब्य भेट्याउन नसकेर,
दो मन भएर कुईनेटो र घुम्तीमा बिरोलिएको छु  

       – शंकर ज्ञवाली