Advertisement Banner
Advertisement Banner

२९ सोमबार, असार २०८३13th July 2026, 9:36:25 am

Image

bhandari

१५ सोमबार , असार २०८३१४ दिन अगाडि

एकछाक छोड्नु मृत्युको खवर सुन्दा 
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर 
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।