Advertisement Banner
Advertisement Banner

०५ शुक्रबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

२१ आइतबार , असार २०८३२ महिना अगाडि

गाउँ जस्तो सुन्दर सहर कहाँ हुन्छ,
सपना जस्तो मीठो रहर कहाँ हुन्छ।
भेट्न आउँछु म त गोधुली साँझैमा,
तिमीसँग जस्तो रमाइलो प्रहर कहाँ हुन्छ ।
– अर्जुन अधिकारी