Advertisement Banner
Advertisement Banner

११ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

गंगा दाहाल

२६ मंगलबार , श्रावण २०८३२ महिना अगाडि

बतास बेला, बेलामा ठोकिँदै सताई रहन्छ 
समयले जिवनमा एउटै कुरा जताई रहन्छ
खराब संगत नगर्नु बरू एक्लै हिड जिन्दगी 
झस्काउदै दिल, अर्ती उपदेश बताई रहन्छ ।