स्वास भएर पनि पशुपन्छी झै बोल्न सक्दिन
टुलुटुलु हेरेर आँखाले मनको कुरा खोल्न सक्दिन
तर लाटी नठान्नु होला बोलक्कड ज्युहरूले
प्रमाणका तमसुक मनको तखतामै पोल्न सक्दिन


usha kc
२६ मंगलबार , श्रावण २०८३|एक दिन अगाडि
स्वास भएर पनि पशुपन्छी झै बोल्न सक्दिन
टुलुटुलु हेरेर आँखाले मनको कुरा खोल्न सक्दिन
तर लाटी नठान्नु होला बोलक्कड ज्युहरूले
प्रमाणका तमसुक मनको तखतामै पोल्न सक्दिन