जनतालाई अलि जतन गरेर पाले पो जितिन्छ
धेरै दिन अँघिबाट पाइला ३ चाले पो जितिन्छ
हुँदैन है हतारमा फेसबुकमा पोस्ट गरेर मात्रै !
मतदाताले चिनेर गोप्य मत हाले पो जितिन्छ ।
– शंकर ज्ञवाली

२७ मंगलबार , आश्विन २०८३|२१ घण्टा अगाडि