एउटा बाटो बन्द हुँदा अर्को बाटो खुल्न सक्छ
मनको बार बन्देज हुन्न, जता पनि डुल्न सक्छ
अठोट भन्ने यस्तो रैछ मनमा बस्यो, बस्यो बस्यो
न कहिल्यै हराउँछ, न त मनले भुल्न सक्छ ।

गुरुदत्त ज्ञवाली
२३ आइतबार , कार्तिक २०८३|१४ घण्टा अगाडि