Advertisement Banner
Advertisement Banner

२३ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

Image

प्रभा पोखरेल

२३ आइतबार , कार्तिक २०८३१४ घण्टा अगाडि

देशैबेची विदेशीबैंकमा, पैसाको झोला लुकाउनेलाई
जफत भएको सुनको किलो तोला लुकाउनेलाई
बेइज्जतीहरू भनौं भने, अपमान होला बेइज्जतको
कुन सुहाउँछ गाली, बग्ने खोला लुकाउनेलाई !