Advertisement Banner
Advertisement Banner

२३ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

२३ आइतबार , कार्तिक २०८३१४ घण्टा अगाडि

चोट निको होलान् भन्ने सोचहरू सुक्ने भएँ 
तर थाह नदिई ती मुटुको मर्मसम्म पुग्ने भएँ 
ए हजुर! सत्य रहेछन् मेरा हत्केलाका रेखाहरू  
जुन पाउने प्रयास गर्दा धर्तिमै झुक्ने भएँ ।

    – कृष्णबहादुर थापा