Advertisement Banner
Advertisement Banner

०९ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

Image

पौडेल रुपा

२३ शनिबार , असार २०८०३ बर्ष अगाडि

हर मोडमा कति जीवन बाँधिएको देख्छु यहाँ 

मानिसहरु त्यसै–त्यसै आत्तिएको देख्छु यहाँ 

स्वार्थीपनमा मान्छेको मन साटिन थालेपछि 

बिना अर्थ साटेको मन भाँचिएको देख्छु यहाँ ।