Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

सुशीला पौडेल पहारी

२३ शनिबार , असार २०८०३ बर्ष अगाडि

तिम्रो मन घरतिरै छ भन्ने मभित्र विश्वास छ 

तिम्रो तन गाउँतिरै छ भन्ने मभित्र विश्वास छ 

अरुले जेसुकै भनुन् प्यारा म सुनेर उडाइदिन्छु 

तिम्रो सोच देशतिरै छ भन्ने मभित्र विश्वास छ ।