Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

दुर्गा थापा मगर

२३ शनिबार , असार २०८०३ बर्ष अगाडि

सबैको नजरमा यही फूल जस्तै फुल्न सकुँ म 

गजल मुक्तकको काफिया जस्तै खुल्न सकुँ म

 सम्मान गर्छु सम्पूर्ण साहित्यप्रेमी मनहरुलाई 

अमिट मीठो मायाँ सबको मनमा घुल्न सकुँ म