Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

केशवराज आमोदी

२३ शनिबार , असार २०८०२ बर्ष अगाडि

आफ्नै नियति–गङ्गामा बग्ने म नित्य छाल हुँ

 गैरो चिन्तनको नौलो अभिशप्त म ताल हुँ 

हुँ रूप राजनीतिको यद्वा दर्शनको कुनै

चुनावी मञ्चमा खुल्ने सत्ताको भ्रम–जाल हुँ ।