Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

दुर्गा किरण तिवारी

१२ शुक्रबार , श्रावण २०८०३ बर्ष अगाडि

भरीको जस्तो अस्तित्व खालीको कहाँ  हुन्छ र ?
सज्जनको झैं गुणगान जालीको कहाँ हुन्छ र ?
सायद सौजन्य चिनेर गरिन्छ वस्तुको मूल्यबोध पनि
सौन्दर्यमा फूलको झैं महत्त्व मालीको कहाँ हुन्छ र ?

– दुर्गाकिरण तिवारी