Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

लक्ष्मी नेपाल

१२ शुक्रबार , श्रावण २०८०३ बर्ष अगाडि

अहिले पनि ऊ बेलाको कहानी ताजै छ
मायालु सँग गरेका मनोमानी ताजै छ
मलाई उमेर ढल्केछ भनेर नसम्झनु है
पहाडी छाङ्गो जस्तो जवानी ताजै छ ।