Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

गंगा दाहाल

१२ शुक्रबार , श्रावण २०८०३ बर्ष अगाडि

बसन्तका फूल, पातहरूले सताउदा
सधै गुनगुनाउने बातहरूले सताउदा
किन होला जोडले ढुक्ढुकिन्छ मुटु
अनिदा काला रातहरूले सताउदा ।