Advertisement Banner
Advertisement Banner

२५ सोमबार, मंसिर २०८०11th December 2023, 11:01:09 am

Image

प्रेम कटुवाल

१२ शुक्रबार , श्रावण २०८०४ महिना अगाडि

पिडामा छु बेदनाको हुरी बोकी आए हुन्छ
भाला तरवार र  खुकुरी बोकी आए हुन्छ
बास बस्न मुटु दिँए, आगो झोसी गयौ अब,
थापिदिन्छु गलो रेट्न छुरी बोकी आए हुन्छ ।