Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, असार २०८३1st June 2026, 10:58:34 pm

Image

देवी काफ्ले

१२ शुक्रबार , श्रावण २०८०३ बर्ष अगाडि

दक्षिणतिर फर्केर चिच्याए राष्ट्रवाद मानिन्छ
बरदानका लागि दाँत ङिँच्याए राष्ट्रवाद मानिन्छ
सीमामा गोबिन्दहरू मारिन्छन्, पिलर हराउँछन्
उसले कालापानी घिच्च्याए राष्ट्रवाद मानिन्छ ।