Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

प्रभा पोखरेल

१२ शुक्रबार , श्रावण २०८०३ बर्ष अगाडि

विश्वास‘नि कस्को गर्नु, फगत वैरी हुन्छन् यहाँ
सत्य बोल्ने ग¥यो भने, जगत वैरी हुन्छन् यहाँ!
समय मात्र अलिकति, खराब चल्नु पर्छ अनि
अरूको त कुरै छोडौं, रगत वैरी हुन्छन् यहाँ ।