Advertisement Banner
Advertisement Banner

२० सोमबार, माघ २०८२9th January 2026, 2:05:00 am

Image

गंगा दाहाल

२४ बुधबार , श्रावण २०८०२ बर्ष अगाडि

जो जस्तो छ बरै त्यसैमा रमाउन देउ
चड्न खोज्दैछ कोहि हात समाउन देउ
के लानु छ र कहाँ नतान खुट्टा कसैका 
कमाउछ भने उ इतिहास कमाउन देउ ।