Advertisement Banner
Advertisement Banner

२३ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

Image

विकाश कठेत समर्पण

२७ शनिबार , श्रावण २०८०२ बर्ष अगाडि

न घर घर जस्तो लाग्छ
न सहर सहर जस्तो लाग्छ
हिजो हरियाली लाग्ने सबै ठाउँ
आमा तिमी बिना बगर जस्तो लाग्छ