Advertisement Banner
Advertisement Banner

२६ शुक्रबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

पहाडको पानी र जवानीमा उसको आखा

०६ सोमबार , पौष २०७२११ बर्ष अगाडि

एउटा प्रश्न–  भारतले यस्तो भर्ति पहाडमा मात्र किन खोल्छ? पहाडको पानी  र जवानीमा उसको आखा छ। यस्तो भर्तिबारे नेपाल सरकार, राजनीतिक दलहरु र स्वाधीनताको डिङ हााक्ने हाम्रा नेताहरु किन जिब्रो तालुमा टाासेर बसिरहेका छन्?