Advertisement Banner
Advertisement Banner

०९ शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

राष्ट्रसंघमा पपुवा न्यूगिनी

२३ बुधबार , जेठ २०८११८ दिन अगाडि

राष्ट्रसंघमा पपुवा न्यूगिनी

पपुआ न्यूगिनीका राष्ट्रपति संयुक्त राष्ट्र संघको बैठकमा भागलिदै गर्दाको यो दृष्य थियो यो । उनी आफ्नो जनजाति राष्ट्रिय भेषभूषामा यसरी सजिएका थिए कि विश्वले पुपुआ न्यूगिनीको पहिचानलाई सम्मानको दृष्टिले हेरेका थिए ।